add

स्वास्थ्य मन्त्रालयले भन्यो- ६० वर्ष पुगेका व्यक्ति घरबाहिर ननिस्कनु

काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकालगायत मोरङ, चितवन र सुर्खेतमा संक्रमणको उच्च जोखिम रहेको भन्दै ती ठाउँमा ६० वर्ष उमेर पुगेका व्यक्तिलाई घर बाहिर ननिस्कन अपिल गरेको छ। 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती ठाउँमा संक्रमणको जोखिम उच्च रहेको भन्दै ६० वर्ष पुगेका, रक्तचाप, मधुमेहका विरामी, क्यान्सर र मृगौला रोगीहरूलाई घरबाहिर ननिस्कन आइतबार अनुरोध गरेका हुन्। 

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

कारागारमा कोरोना फैलन नदिन झापा बारको ध्यानाकर्षण

Read Next

चन्द्रगढीको सब्जी बजार सिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *