add

पछिल्लो अपडेट :

  • January 16, 2021

अब अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लाग्ने

काठमाडौँ / अब अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लाग्ने भएको छ। कोरोना महामारीका कारण अन्तर बैंक एटीएम सेवा नि:शुल्क बनाइएको थियो।

नेपाल राष्ट्र बैंकले बैंकरुलाई परिपत्र गर्दै शुल्क लिने बाटो खुला गरेको हो। अन्तर बैंक एटीएम प्रयोग गर्दा प्रत्येक पटक २० रुपयैँ शुल्क लाग्ने छ। राष्ट्र बैंकले एक महिनामा दुई वटा कारोवार नि:शुल्क गर्न भनेको छ। यो नियम माघ १ गतेदेखि लागु हुने राष्ट्र बैंकले जनाएको छ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

१ नम्बर प्रदेशमा ओली समूह कमजोर

Read Next

सरकारको एकवर्षे उपलब्धि– ९८० किलोमिटर सडक पिच, १४९ मेगावाट बिजुली थप

Leave a Reply

Your email address will not be published. Required fields are marked *