add
  1. Home
  2. Author Blogs

Author: वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

राष्ट्रपतिको हातबाट लगाए प्रधानमन्त्री ओलीले दसैँको टीका

राष्ट्रपतिको हातबाट लगाए प्रधानमन्त्री ओलीले दसैँको टीका

झापा / राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए । त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको…

Read More
सन्थाल बस्तीमा बजेनन् ढोल

सन्थाल बस्तीमा बजेनन् ढोल

झापा  / नवरात्रि अर्थात् दशैं शुरु भएसँगै झापा र मोरङका दक्षिणी गाउँ रातभरि गुन्जयमान हुन्थे। ठाउँठाउँमा दशैं मेला लाग्ने गर्थे। ती मेलाका मुख्य आकर्षण हुने गरेका थिए, यसै भूगोलका आदिवाासी सन्थालहरु। सन्थाल समुदायको परम्परागत भेषभूषा,…

Read More
आईपीएल टी–ट्वान्टी क्रिकेट- दिल्ली क्यापिटल्स पराजित

आईपीएल टी–ट्वान्टी क्रिकेट- दिल्ली क्यापिटल्स पराजित

काठमाडौँ / युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । आजको खेलमा कोलकाताले दिल्लीलाई ५९ रनले पराजित गरेको हो । शेख जायद क्रिकेट…

Read More
जनता ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको छ : पूर्वराजा ज्ञानेन्द्र शाह

जनता ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको छ : पूर्वराजा ज्ञानेन्द्र शाह

झापा / पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान समयमा नेपाली जनता अभिभावकविहीन ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको बताएका छन्।  बडादसैंको शुभकामना सन्देश जारी गर्दै बिहीबार पूर्वराजा शाहले यस्तो बताएका हुन्।  शाहले भनेका छन्, ‘संकटको घडीमा अभिभावकको क्षमता र…

Read More
पत्रकार सिग्देलको एक दिन (समय कथा) : एक पर्यटनग्रन्थ

पत्रकार सिग्देलको एक दिन (समय कथा) : एक पर्यटनग्रन्थ

पत्रकार तीर्थ सिग्देलद्धारा लिखित यात्रा संस्मरण एक दिन (समय कथा) बजारमा आएको छ । यो उनको चौथो कृति हो । दक्षिण एसियाका आधा दर्जन देशहरुको भ्रमण पश्चात तयार भएको यो कृतिले एउटा सन्देश दिने प्रयास…

Read More
बारामा एक भारतीयलाई गोली हानेर प्रहरीले लियो नियन्त्रणमा

बारामा एक भारतीयलाई गोली हानेर प्रहरीले लियो नियन्त्रणमा

बारामा प्रहरीले एक जना भारतीयलाई गोली हानेर नियन्त्रणमा लिएको छ। प्रहरीले भारतको मोतिहारी पुर्वी चम्पारण दुधिअवाका २८ वर्षीय बृजकिशोर कुशवाहालाई पक्राउ गरेको डिएसपी गौतम मिश्रले जानकारी दिए।  बुधबार दिउँसो साढे ३ बजे सिम्रौनगढ नगरपालिका ९…

Read More
इस्टु झापाले प्याब्सन एन प्याब्सन बिरूद्ध श्रम कार्यालयमा दियो उजुरी

इस्टु झापाले प्याब्सन एन प्याब्सन बिरूद्ध श्रम कार्यालयमा दियो उजुरी

भद्रपुर / संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा जिल्ला कार्य समितिले प्याब्सन, एन प्याब्सन सहित झापाका निजी विद्यालय सञ्चालक बिरूद्ध श्रम तथा रोजगार कार्यालय भद्रपुरमा उजुरी दर्ता गरेको छ । प्याब्सन, एन प्याब्सनको आडमा विद्यालय…

Read More
COVID-19 Patients Dying In State No 1 Due To Lack Of Hospital Beds

COVID-19 Patients Dying In State No 1 Due To Lack Of Hospital Beds

Jhapa : A 58-year-old COVID-19 man of Dharan Sub-Metropolitan City-9 in State No 1 died on Wednesday night at home-isolation.  He was receiving treatment at home after the BP Koirala Institute of Health Sciences (BPKIHS) ran…

Read More
दशैंको मुखमा एनआईसीले दियो खुसी

दशैंको मुखमा एनआईसीले दियो खुसी

झिलझिले / एनआईसी एशिया बैंकले ग्राहक महानुभावहरू समक्ष ल्याएको अतुलनीय तथा असिमित सुविधा भएको सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत औषधी उपचार बापतको बीमा रकम भुक्तानी गरेको छ । बैंकको झिलझिले शाखामा सुपर चमत्कारिक बचत…

Read More
लालापानी चन्द्रडाँगी जोड्न कनकाईमा झोलुङ्गे पुल

लालापानी चन्द्रडाँगी जोड्न कनकाईमा झोलुङ्गे पुल

शिवगञ्ज / झापाको शिवसताक्षी नगरपालिका ७ को कनकाई नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । लालपानी चन्द्रडाँगी जोड्ने कनकाई नदीमा बन्ने झोलुङ्गे पुलको झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा २ का सदस्य हिरा…

Read More