add

पछिल्लो अपडेट :

  • January 23, 2021
  1. Home
  2. घटना / दुर्घटना

Category: घटना / दुर्घटना

मोरङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

मोरङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

विराटनगर / सुनसरीको दुहबी–इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो दुहबी नगरपालिका–१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोबस र दुहवीतर्फ आउँदै गरेको…

Read More
दमकमा एम्बुलेन्स, अटो, मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

दमकमा एम्बुलेन्स, अटो, मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

दमक / दमकमा चार सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर छ। सोमबार बिहान ९ बजे दमक नगरपालिका-४ ताराबारीमा एम्बुलेन्स, अटो, स्कुटर र…

Read More
बेलडाँगी शरणार्थी शिविरमा आगलागी हुँदा एकको मृत्यु

बेलडाँगी शरणार्थी शिविरमा आगलागी हुँदा एकको मृत्यु

झिलझिले / झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका वडा नम्बर-३ भुटानी शरणार्थी शिविरको सेक्टर डि फोर हट नम्बर ३२५ का…

Read More
धरमपुरमा दुर्घटना, झिलझिलेका ढकालकाे ज्यान गयाे

धरमपुरमा दुर्घटना, झिलझिलेका ढकालकाे ज्यान गयाे

झिलझिले / झापाको शिवसताक्षी नगरपालिकामा एक जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाईकल आफै अनियन्त्रीत भएर दुर्घटना भएको हो । शनिबार राति साढे ८ बजेतिर भएको सवारी दुर्घटनामा परेर शिवसताक्षी नगरपालिका…

Read More
शिवसताक्षीमा ट्रकको ठक्करबाट बालकको मृत्यु

शिवसताक्षीमा ट्रकको ठक्करबाट बालकको मृत्यु

दुधे/ झापाको शिवसताक्षी नगरपालिका स्थित दुधे शिवगञ्ज भित्री सडक खण्डमा मालबहाक ट्रकको ठक्करबाट बिहीबार बिहान ११ बर्षीय बालकको घटना स्थलमै मृत्यु भएको छ । शिवगञ्जबाट दुधे तर्फ आँउदै गरेको मे १ ख ३१९२ नम्बरको ट्रकको…

Read More
नहरमा डुबेर एक जनाको मृत्यु

नहरमा डुबेर एक जनाको मृत्यु

शिवसताक्षी / नहरमा डुबेर शिवसताक्षी नगरपालिका वडा नम्बर २ का एक बालकको मृत्यु भएको छ । मंगलबार दिउँसो शिवसताक्षी नगरपालिका २ हिमाली चौकका बिष्णु कार्कीका ११ वर्षीय छोरा बिवेक कार्कीको नहरमा डुबेर मृत्यु भएको जिल्ला…

Read More
झिलझिलेमा दुर्घटना : मृतकको संख्या दुई पुग्यो

झिलझिलेमा दुर्घटना : मृतकको संख्या दुई पुग्यो

झापा / झापाको झिलझिलेमा भएको सवारी दुर्घटनामा परेकी अर्की घाइतेको पनि उपचारको क्रममा मृत्यु भएको छ । योसँगै मंगलबार बिहान शिवसताक्षीको झिलझिलेमामा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतक दुवैजना…

Read More
झिलझिलेमा दुर्घटना : चक्रघट्टीका युवकको ज्यान गयो

झिलझिलेमा दुर्घटना : चक्रघट्टीका युवकको ज्यान गयो

झिलझिले / पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा मंगलबार विहान यात्रुबाहक बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुनसरी बराह क्षेत्र ७ बस्ने २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको हो । उनको…

Read More
खोलाले बगाएर बृद्धाको मृत्यु

खोलाले बगाएर बृद्धाको मृत्यु

झापा / झापाको हल्दीवारी गाउँपालिका-५ बस्ने ७२ बर्षीया हरिमाया बेगाको खोलाले बगाएर मृत्यु भएको छ ।  आइतबार राती ८ः३० बजेको समयमा स्थानीय भुतेनी खोला तर्ने क्रममा खोलाले बगाएर दहमा मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै…

Read More
भद्रपुरमा बेवारिसे शव भेटियाे

भद्रपुरमा बेवारिसे शव भेटियाे

भद्रपुर / भद्रपुरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । उनको सनाखत हुन नसकेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । प्रहरीका अनुसार भद्रपुर नगरपालिका-६ स्थित सिकनदर मार्केटमा शुक्रवार बिहान अपरिचित व्यक्ति मृत भेटिएको हो…

Read More