add

पछिल्लो अपडेट :

  • January 19, 2021
  1. Home
  2. दमक

Category: फिचर

मान सराेबर कृषि सहकारीले उत्पादन गरेकाे तरकारीकाे स्वाद अरू भन्दा बेग्लै

मान सराेबर कृषि सहकारीले उत्पादन गरेकाे तरकारीकाे स्वाद अरू भन्दा बेग्लै

दमक / ‘गरे के हुँदैन’ भन्ने भनाइ झापा जिल्लाको दमक नगरपालिका-३ का किसानले सहकारीको माध्यमबाट खेतिपाती गरेरै उजागर गरेका छन्। उनीहरूको परिश्रम देखेर गाउँले यतिबेला दंग छन्। सुरूमा गाँउले र आफन्तले ‘नहुने काम’ भन्दै नकारात्मक…

Read More
प्रहरी उपरीक्षक कोइरालाको सरुवा: झापा बस्दा के उपलव्धि गरे ?

प्रहरी उपरीक्षक कोइरालाको सरुवा: झापा बस्दा के उपलव्धि गरे ?

झापा / सरुवा भएर जान लागेका झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण उपलव्धिहरु सार्वजनिक गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापामा आज विहान पत्रकारहरुसँगको अन्तरक्रियामा उनले गत वर्षको पुष ९ देखि यस वर्षको…

Read More
१ नम्बर प्रदेशमा ओली समूह कमजोर

१ नम्बर प्रदेशमा ओली समूह कमजोर

झापा / केन्द्रका अधिकांश कमिटीमा चरम अल्पमतमा परेर संसद् विघटनको आलोच्य कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष उनकै गृह प्रदेशको पार्टी कमिटीमा पनि ज्यादै कमजोर देखिएको छ।  कानुनी रूपमा नेकपा हालसम्म एकै रहे पनि…

Read More
लकडाउनले उद्योगको मालिक बनायो

लकडाउनले उद्योगको मालिक बनायो

झिलझिले / शिवसताक्षी नगरपालिका–८ झिलझिलेका खड्गप्रसाद ढुँगेल अहिले नगरका चर्चित बेकरी व्यवसायी बनेका छन् । कोभिडका कारण मुलुक लकडाउन भएपछि उनले यो उद्यम सुरु गरेका छन् । सरकारले लकडाउनका बेला घर बाहिर ननिस्कनु, एक अर्कासंग…

Read More
सबैकी प्यारी ‘इन्दिरा दिदी’

सबैकी प्यारी ‘इन्दिरा दिदी’

झापा (रासस) / मिठो बोली, मन्द मुस्कान, गुहँ गोरी, मझौला कद । अरुको समस्यामा सहयात्री बन्ने उनको बानी । सबैको मनमुटमा बस्न सफल सरल र उच्च विचारकी धनी शिवसतासी नगरपालिका वडा नम्बर–११ मा बस्दै अाएकी…

Read More
शिवसताक्षीमा तरकारी खेती : फलाउने बिद्यार्थी, किन्ने अभिभावक

शिवसताक्षीमा तरकारी खेती : फलाउने बिद्यार्थी, किन्ने अभिभावक

झापा / शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का पवन मगर दमक बहुमुखी क्याम्पसको स्नातक तह दोश्रो वर्षका विद्यार्थी हुन् । बुवा आमाले खेतिपाती गरेरै उनलाई सैद्धान्तिक ज्ञान सिकाई रहेका छन् । तर, सैद्धान्तिक ज्ञानले मात्र…

Read More
सरकारले बाह्र हजार दिँदा केहि भएन, नगरबाट स्वास्थ्य रक्षक औषधी पाउँदा दंग

सरकारले बाह्र हजार दिँदा केहि भएन, नगरबाट स्वास्थ्य रक्षक औषधी पाउँदा दंग

जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्दन कार्यक्रम नगरमा संचालन भइरहेको छ, वृद्ध अवस्थामा मानव शरिरमा आउने परिवर्तनसंगै उत्पन्न हुने शारीरिक तथा मानसिक रोगहरुलाई हटाउन शरिरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धी गर्नका लागि आयुर्वेदीक औषधी सक्षम छ ।…

Read More
सहारा पत्रकारिता पुरस्कार पाएका मुखियाले डिकमान पत्रकारिता पुरस्कारलाई रू ५५५५ दिए

सहारा पत्रकारिता पुरस्कार पाएका मुखियाले डिकमान पत्रकारिता पुरस्कारलाई रू ५५५५ दिए

बिर्तामोड / झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेडले स्थापना गरेको सहारा सहकारी पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघ झापाका सहसचिव एवम् नेपाल टेलिभिजनका झापा संवाददाता इन्द्रजित मुखियालाई प्रदान गरिएको छ…

Read More
विप्लव समूह व्यक्तिहत्याको बाटोमा लागेको हो ?

विप्लव समूह व्यक्तिहत्याको बाटोमा लागेको हो ?

मोरङ / मोरङको पहाडी गाउँ मिक्लाजुङमा मंगलबार बिहान विप्लव समूहले एक निहत्था शिक्षकको घाँटी रेटेर हत्या गर्‍यो । विगतमा शिक्षक मुक्तिनाथ अधिकारीकै झल्को आउनेगरी गरिएको यो हत्याको जिम्मेवारीसमेत विप्लव समूहले लिएको छ । यो घटनासँगै अब विप्लव…

Read More
शिवसताक्षीमा कोरोना संक्रमित वृद्धको मृत्यु , मृतकको संख्या १० पुग्यो

शिवसताक्षीमा कोरोना संक्रमित वृद्धको मृत्यु , मृतकको संख्या १० पुग्यो

झिलझिले / शिवसताक्षी नगरमा कोरोना संक्रमण भएर मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मंगलबार दिउँसो शिवसताक्षी नगरपालिका वडा नम्बर १० का ८६ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएपछि नगरमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या…

Read More