add

पछिल्लो अपडेट :

  • January 23, 2021
  1. Home
  2. कनकाई

Category: कनकाई

दाम्लो बेचेको पैसाले परिवारको गुजारा चलाउँदै ‘दाम्लो बाजे’

दाम्लो बेचेको पैसाले परिवारको गुजारा चलाउँदै ‘दाम्लो बाजे’

झापा / झापामा एक जना ८६ वर्षका वृद्धको बलबुताले परिवारको गुजारा चलिरहेको छ । त्यो पनि ४ जनाको । उनी पेन्सनवाला जागिरे होइनन् । आम्दानीको अन्य कुनै श्रोत नभएपछि २६ वर्ष देखि आफ्नै बलबुताले परिवारको…

Read More
भुमि समस्याको तथ्य संकलन गर्न कन्काई नगरलाई आयोगको फारम

भुमि समस्याको तथ्य संकलन गर्न कन्काई नगरलाई आयोगको फारम

कन्काई / सरकारले गठन गरेको “भुमि सम्बन्धि समस्या समाधान आयोग“ ले भुमि सम्बन्धिको समस्या पहिचान र समाधानका लागि पहिलो चरणमा देशभरका १४ वटा पालिकाहरुमा आवेदन फारम वितरण गर्न शुरु गरेको छ । पहिलो चरणका लागि…

Read More
दुर्गापुरमा अत्याधुनिक ‘रेष्ट्रो’ (तस्वीर सहित)

दुर्गापुरमा अत्याधुनिक ‘रेष्ट्रो’ (तस्वीर सहित)

सुरुङ्गा / झापाको कनकाई नगरमा सुविधा सम्पन्न सगुन ‘रेस्ट्रो’ एंड पार्टी प्यालेस शनिबार देखि संचालनमा आएको छ । स्वथ्य तथा उत्कृष्ट स्वाद सहित सेवा प्रदान गर्ने उद्देश्यले सो रेष्ट्रो संचालनमा आएको हो । ‘रेष्ट्रो’ को…

Read More
झापामा एकै घरका‌‌ १० जनामा कोरोना संक्रमण

झापामा एकै घरका‌‌ १० जनामा कोरोना संक्रमण

झापामा एकै घरका १० सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।  कनकाई नगरपालिका-३ स्थित  एक घरका सम्पूर्ण सदस्यमा कोरोना पुष्टि भएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए। झापामा एकैघरका यतिका सदस्यमा कोरोना पुष्टि भएको सम्भवत् यो…

Read More
‘बाँचौ र बचाउँ’ अभियान सुरु

‘बाँचौ र बचाउँ’ अभियान सुरु

सुरुङ्गा / झापाको कनकाई नगरमा रहेको श्री कृष्ण प्रणामी मन्दिरबाट बचौ र बचाऔंको अभियान शुरू भएको छ । यो अभियान नेपाल स्वंयम् सेवक संस्थाको नेतृत्वमा सञ्चालन भएको हो । संस्थाले मन्दिरमा रहेका ज्येष्ठ नागरिकहरुलाई कोभिड…

Read More
झापामा बाढी: कनकाईले एकजना बगायो

झापामा बाढी: कनकाईले एकजना बगायो

झापा / कन्काई नदीमा आएको बाढीले बगाएर बुधवार एकजना युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार कनकाईको बाढीमा बगेर आएका दाउरा संकलन गर्न पसेका कनकाई…

Read More
कनकाईको बाढी खतरा नजिक

कनकाईको बाढी खतरा नजिक

माईधार / ईलामको बाढी मापन केन्द्रमा कनकाई नदिको बाढीले सतर्कता तह पार गर्न लागेको भन्दै जल तथा मौसम विज्ञान विभागले सर्वसाधरणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।/ ईलामको मैनाचुलीमा सोमबार साँझ ६ बजे गरेको मापनले…

Read More
स्याबास मेयर साहेब  ! प्राविधिक शिक्षालयलाई  गाडी किन्ने पैसा

स्याबास मेयर साहेब ! प्राविधिक शिक्षालयलाई गाडी किन्ने पैसा

भद्रपुर/ मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशी खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ। गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख…

Read More
कनकाईमा तीन वर्ष यताकै उच्च बाढी (९ तस्वीर सहित)

कनकाईमा तीन वर्ष यताकै उच्च बाढी (९ तस्वीर सहित)

झापा / हिजो साँझ देखी परेको अविरल वर्षाका कारण झापाका नदि नालामा आएको बाढीबाट धनजनको क्षती हुन सक्ने भन्दै नेपाल रेडक्रस सोसाइटीले सबैलाई सचेत र सतर्क रहन अनुरोध गरेको छ । कनकाईमा पानीको सतह असामान्य…

Read More
झापामा बाढी  : कनकाईकाे तटीय क्षेत्रका मानवबस्ती हटाइयो

झापामा बाढी : कनकाईकाे तटीय क्षेत्रका मानवबस्ती हटाइयो

माईधार / कनकाई नदिमा आएको बाढीले बस्तीका घर बगाउन सक्ने सम्भावनापछि झापाको शिवसताक्षी नगरमा ४ वटा घर भत्काइएको छ । स्थानीय वडा नम्बर १० का ४ वटा घर सशस्त्र प्रहरीको टोलीले भत्काएर सुरक्षित गरिएको वडा…

Read More