add
  1. Home
  2. दमक

Category: दमक

दमकमा खानेपानीको महशुल घट्यो

दमकमा खानेपानीको महशुल घट्यो

दमक/ दमक खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको चौविसौं साधारणसभा बिहिबार सम्पन्न भएको छ । संस्थाका पुर्व अध्यक्ष तथा दमक वडा नम्बर ८ का वडाध्यक्ष पशुपतीराज गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष रोशन कुमार गौतमले प्रतिवेदन…

Read More
डाँफे सहकारीकाे नाफा करोड माथि

डाँफे सहकारीकाे नाफा करोड माथि

दमक / झापाको दमकमा मुख्य कार्यालय रहेको डाँफे बचत तथा क्रृण सहकारी संस्थाले आफ्नो १३ औ बार्षिक साधारण सभा मंगलबार आफ्नै भवनमा सम्पन्न गरेको छ । झापाका तीन ठाँउमा सेवा केन्द्र बिस्तार गरेको डाँफेले गत…

Read More
नगर प्रमुखलाई कोरोना : दमक नगरपालिका ४ दिन बन्द

नगर प्रमुखलाई कोरोना : दमक नगरपालिका ४ दिन बन्द

झापा / नगर प्रमुख रोमनाथ ओली र वडाअध्यक्षलाई कोरोना संक्रमण देखिएको छ।  उनीहरूलाई संक्रमण देखिएपछि दमक नगरपालिका कार्यालय चार दिन बन्द गरिएको छ। कार्यपालिकाको कार्यालयसँगै वडा कार्यालयहरू पनि मंगलबारदेखि चार दिनका लागि बन्द हुने भएको…

Read More
डाफे सहकारीद्वारा सदस्यलाई २२ लाख ब्याज छुट

डाफे सहकारीद्वारा सदस्यलाई २२ लाख ब्याज छुट

दमक / दमक ५ स्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाले आफनो १३ औं बार्षिक साधारण सभामा प्रस्तुत गरिने बार्षिक प्रतिबेदन आज यहाँ सार्वजनिक गरेको छ । संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले आईतबार संस्थाको सभाहलमा आयोजित…

Read More
कोरोनाले‌ पहिलो पटक झापालीको काठमाडौंमा मृत्यु

कोरोनाले‌ पहिलो पटक झापालीको काठमाडौंमा मृत्यु

झापा / कोरोना संक्रमण पुष्टि भएका झापाका एक व्यक्तिको मृत्यु भएको छ । दमक १ मा अस्थायी बसोबास गर्ने व्यक्तिको उपचारकाको क्रममा आइतबार दिउँसो काठमाडौँ स्थित ह्याम्स हस्पिटलमा मृत्यु भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले…

Read More
दमककोआम्दा अब सामुदायिक अस्पताल हुने

दमककोआम्दा अब सामुदायिक अस्पताल हुने

दमक/ झापाको दमक नगरपालिकाले दमकस्थित आम्दा अस्पताललाई सामुदायिक अस्पतालको रुपमा विकास गर्ने भएको छ । यसका लागि नगरपालिकाले आँउदो बर्षको नीति तथा कार्यक्रममा सामुदायिक अस्पतालको रुपमा विकास गर्न सहयोग गर्ने उल्लेख रहेको छ । सोमबार…

Read More
दमकमा आजदेखि स्वाब सङ्कलन गरिने

दमकमा आजदेखि स्वाब सङ्कलन गरिने

झापा / झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने भएको छ । एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोनाको सङ्क्रमण फैलिन नदिन स्वाब सङ्कलन गर्न लागिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनुगमन समिति…

Read More
सुद्धाइँ सकिएको तीन दिनमा कोरोना पुष्टी , ४०० माथिको स्वाब परीक्षण गरिने

सुद्धाइँ सकिएको तीन दिनमा कोरोना पुष्टी , ४०० माथिको स्वाब परीक्षण गरिने

दमक / झापाको दमक – ३ का ६२ वर्षीय वृद्धमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि दमक नगरपालिकाले उच्च सतर्कता अपनाइएको छ । पालिकाले सतर्कता अपनाउन र घरमै बसिदिन नगरवासीसँग अनुरोध गरेको छ । मेयर…

Read More
झापाका ६२ बर्षीय वृद्धमा कोरोना पुष्टि

झापाका ६२ बर्षीय वृद्धमा कोरोना पुष्टि

झापा/ झापाका ६२ बर्षीय वृद्धमा कोरोना भाइरस (कोभिड १९) भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको…

Read More
लकडाउनमा भोकै बस्नु पर्‍यो ? उपमेयरलाई फोन गर्नुस्

लकडाउनमा भोकै बस्नु पर्‍यो ? उपमेयरलाई फोन गर्नुस्

दमक / दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले दमक नगर भित्रका क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले लकडाउनका बेला खान नपाए आफ्नो नम्बरमा कल गर्न अनुरोध गरेकी छन् । दमक क्षेत्र बहालमा बस्ने विभिन्न क्याम्पसका विद्यार्थीहरुलाई खाद्यन्न सहयोग…

Read More