add

पछिल्लो अपडेट :

  • January 19, 2021
  1. Home
  2. शिवसताक्षी

Category: शिवसताक्षी

सतासीधाम जेसिजको अध्यक्षमा सेन्चुरी

सतासीधाम जेसिजको अध्यक्षमा सेन्चुरी

दुधे / सतासीधाम जेसिजको वर्ष २०२१ का लागि दुधेका युवा व्यवसायी कमल सेन्चुरी अध्यक्ष पदमा निर्वाचित भएका छन् । जेसिजको एक पद, एक वर्ष र एक कार्यकालका लागि भएको निर्वाचनमा सेन्चुरीका प्रतिद्धन्दी नभएपछि उनि सर्वसम्मत…

Read More
शिवसताक्षीको कोभिड अस्पताल संचालनमा

शिवसताक्षीको कोभिड अस्पताल संचालनमा

शिवसताक्षी / झापाको शिवसताक्षी नगरपालिकामा निर्मित कोभिड अस्थायी अस्पतालको मंगलबार उद्घाटन गरिएको छ । स्थानीय वडा नम्बर ११ को साविक झरना प्राथमिक विद्यालयको भवनलाई प्रयोग गर्ने गरी अस्थायी कोभिड अस्पतालको निर्माण गरिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य…

Read More
कोरोना कहर: माई मेला नलाग्ने

कोरोना कहर: माई मेला नलाग्ने

झापा / हरेक वर्ष मकर संग्रान्तीका दिन लाग्दै आएको माई मेला यस वर्ष नलाग्ने भएको छ । कनकाई नदीको दुबै किनार माईधाम र कोटिहोम क्षेत्रमा मकर संग्रान्ती अर्थात् माघे सग्रान्तीका दिन मेला लाग्ने गरेको थियो…

Read More
पारावारीमा नागरिक आरोग्य कार्यक्रम सुरु

पारावारीमा नागरिक आरोग्य कार्यक्रम सुरु

शिवसताक्षी / शिवसताक्षी नगरपालिकाको आयुर्वेद शाखाले वडा नं. ३ स्थित पारावारीमा नागरिक आरोग्य कार्यक्रम सोमबारदेखि सुरु गरेको छ । उक्त कार्यक्रममा पहिलो दिन ६० जना विरामीहरुलाई स्वास्थ्य परिक्षण तथा निःशूल्क औषधि वितरण गरिएको दुधे आयुर्वेद…

Read More
शिवगञ्जमा नेपाली कांग्रेसको गर्जन : प्रधानमन्त्रीलाई कदम सच्याउन माग

शिवगञ्जमा नेपाली कांग्रेसको गर्जन : प्रधानमन्त्रीलाई कदम सच्याउन माग

शिवगञ्ज / संसद विघटनका विरुद्धमा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ४ प्रदेश सभा ‘क’ को आयोजनामा शनिबार शिवगञ्जमा विरोध प्रदर्शन भएको छ । जुटौँ संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा, उठौँ लोकतान्त्रिक संविधान रक्षाका पक्षमा भन्दै…

Read More
नहरमा डुबेर एक जनाको मृत्यु

नहरमा डुबेर एक जनाको मृत्यु

शिवसताक्षी / नहरमा डुबेर शिवसताक्षी नगरपालिका वडा नम्बर २ का एक बालकको मृत्यु भएको छ । मंगलबार दिउँसो शिवसताक्षी नगरपालिका २ हिमाली चौकका बिष्णु कार्कीका ११ वर्षीय छोरा बिवेक कार्कीको नहरमा डुबेर मृत्यु भएको जिल्ला…

Read More
झिलझिलेमा दुर्घटना : चक्रघट्टीका युवकको ज्यान गयो

झिलझिलेमा दुर्घटना : चक्रघट्टीका युवकको ज्यान गयो

झिलझिले / पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा मंगलबार विहान यात्रुबाहक बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुनसरी बराह क्षेत्र ७ बस्ने २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको हो । उनको…

Read More
शिवसताक्षीमा मदन भण्डारी स्पोर्टस एकेडमी गठन

शिवसताक्षीमा मदन भण्डारी स्पोर्टस एकेडमी गठन

दुधे / कम्तिमा पाँच सय युवाको भेलाबाट झापाको शिवसताक्षीमा मदन भण्डारी स्पोर्टस एकेडमी गठन भएको छ । मदन भण्डारी फाउण्डेसन नगर कमिटी शिवसताक्षीले आयोजना गरेको एक कार्यक्रमका विच एकेडमी गठन भएकोे हो । पाटीका केन्द्रिय…

Read More
चौतारी साकोसमा नयाँ नेतृत्व, अध्यक्ष भए धनबहादुर

चौतारी साकोसमा नयाँ नेतृत्व, अध्यक्ष भए धनबहादुर

झिलझिले / शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेको चौतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो नौं औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भद्रदुमी राईको सभापतित्व र जिल्ला सहकारी संघ झापाका…

Read More
शिवसताक्षीमा ५ दिने तालिम

शिवसताक्षीमा ५ दिने तालिम

शिवसताक्षी / शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोग र नारी संचारगृह झापाको आयोजनामा बिहीबारदेखि ५ दिने नेतृत्व विकास तथा योजना छनौट सम्बन्धी तालिम शुरु भएको छ । शिवसताक्षी नगरपालिकाको सभा हलमा सुरु भएको सो तालिममा स्थानीय तहका…

Read More