झापा / प्रहरीले झापाबाट एक युवालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। २० ग्राम ब्राउनसुगरसहित कमल गाउँपालिका-६ का २० वर्षीय नवराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो। भारतबाट नेपाल आउँदै गरेका उनलाई लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र…
Read More