add
  1. Home
  2. Uncategorized

Category: Uncategorized

प्रहरी दिवसमा उत्कृष्ट प्रहरी, अमर प्रहरी परिवारका सदस्य सम्मानित

प्रहरी दिवसमा उत्कृष्ट प्रहरी, अमर प्रहरी परिवारका सदस्य सम्मानित

झापा / ६५ औं प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय झापाले भव्य रुपमा सम्पन्न गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रहरी, अमर प्रहरीका परिवार, जग्गा दाता र एसइईमा उत्कृष्ट अङ्क…

Read More
आफ्नै भजन रेकर्ड गराएर दुधेमा स्टुडियोको उद्धघाटन

आफ्नै भजन रेकर्ड गराएर दुधेमा स्टुडियोको उद्धघाटन

दुधे / झापाको शिवसताक्षीमा अत्याधुनिक प्रविधियुक्त ‘रिभव’ रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको छ । नेपाली गित संगीतको विकाश र बिस्तारमा क्रियाशिल रहने वडा नम्बर ११ स्थित दुधेका डिके लामाले आफ्नै स्टुडियोमा भजन रेकर्ड गराएर रिभव रेकर्डिङ…

Read More
झिलझिले घटना : अल्मलियो  ट्रयाकर डग ‘लैला’, प्रहरीलाई थपियो चुनौती

झिलझिले घटना : अल्मलियो ट्रयाकर डग ‘लैला’, प्रहरीलाई थपियो चुनौती

झापा / शिवसताक्षीका २९ वर्षीय गोमनसिंह मगरको हत्याराको खोजीमा ल्याइएको तालिम प्राप्त कुकुरले हत्यामा संलग्नको तत्काल पत्ता लगाउन सकेन ।‌ कुकुरले बुधबार दिउसाे २ बजे सम्म हत्यारा पत्ता नलगाएपछि प्रहरीलाई चुनौती थपिएको छ । प्रहरीलाई…

Read More
झिलझिले हत्या प्रकरण: अनुसन्धानको लागि ट्रयाकर डग ‘लैला’ घटना स्थलमा

झिलझिले हत्या प्रकरण: अनुसन्धानको लागि ट्रयाकर डग ‘लैला’ घटना स्थलमा

झापा / शिवसताक्षी – ११ स्थित सताक्षीधाम जाने सडकमा स्थानीय २९ वर्षीय गोमनसिंह मगरको बीभत्स हत्याको अनुसन्धानको लागी धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’ को मद्दत लिइएको छ । मगरको धारिलो हतियारबाट घाँटी…

Read More
रतुवामाईको जंगलमा शिवसताक्षीका युवकको हत्या

रतुवामाईको जंगलमा शिवसताक्षीका युवकको हत्या

झिलझिले / झापाको रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा धारिलो हतियार प्रयोग गरेर घाँटी छेदन गरिएको अवस्थामा पुरुषको सव फेला परेको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बस्ने गोमन शिंह भनिने गोविन मगरको घाँटी छेदन गरेर…

Read More
आजदेखि सोह्र श्राद्ध सुरू

आजदेखि सोह्र श्राद्ध सुरू

काठमाडौँ / प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरू हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत…

Read More
कोरोनाले‌ पहिलो पटक झापालीको काठमाडौंमा मृत्यु

कोरोनाले‌ पहिलो पटक झापालीको काठमाडौंमा मृत्यु

झापा / कोरोना संक्रमण पुष्टि भएका झापाका एक व्यक्तिको मृत्यु भएको छ । दमक १ मा अस्थायी बसोबास गर्ने व्यक्तिको उपचारकाको क्रममा आइतबार दिउँसो काठमाडौँ स्थित ह्याम्स हस्पिटलमा मृत्यु भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले…

Read More
नेपाली सेनाद्धारा शंकास्पद बस्तुको ‘डिस्पोज’ (तस्विर सहित)

नेपाली सेनाद्धारा शंकास्पद बस्तुको ‘डिस्पोज’ (तस्विर सहित)

झिलझिले / ‘चौथी खेल्न’ शनिबार राति झापाको शिवसताक्षीमा राखिएको बम जस्तो देखिने शंकास्पद बस्तुको नेपाली सेनाको प्राविधिक टोलीले आईतबार बिहान ’डिस्पोज’ गरेको छ । निखट्ट युवकहरुको समुहले उखु चपाएर त्यसको छेस्का स्थानीय मोती भट्टराईको घरको…

Read More
‘चौथी खेल्न’ हिँडेकाले छोडे शंकास्पद वस्तु, डिस्पोज गरिँदै

‘चौथी खेल्न’ हिँडेकाले छोडे शंकास्पद वस्तु, डिस्पोज गरिँदै

शिवसताक्षी / ‘चौथी खेल्न’ शनिबार राति निस्केको समूहले झापाको शिवसताक्षी नगरपालिकाको एक घरमा शंकास्पद वस्तु छोडेको छ। शिवसताक्षी-१० का मोती भट्टराईको घरमा शंकास्पद वस्तु भेटिएको हो। शनिबार बिहान तार र ब्याट्री जडित उक्त शंकास्पद वस्तु…

Read More
शिवसताक्षीमा आज रातिदेखि लकडाउन

शिवसताक्षीमा आज रातिदेखि लकडाउन

शिवसताक्षी / कोरोना संक्रमणको त्रास समुदायमा फैलन थालेपछि जिल्लाको शिवसताक्षी नगरपालिका पनि लकडाउन हुने भएको छ । कार्यपालिकाको कार्यालयमा आज सम्पन्न बैठकले सोमबार राति १२ बजेदेखि एक हप्ता अर्थात भदौ ८ गते सम्म आंशिक बन्दाबन्दि…

Read More