झिलझिले / झापाको शिवसताक्षीमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
नोबेल अस्पताल बिराटनगरमा शिवसताक्षी नगरपालिका वडा ११ का ५० वर्षीय संक्रमितको शुक्रबार बिहान मृत्यु भएपछि नगरमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ पुगेको हो ।
शिवसतासी नगरपालिका स्वास्थ्य शाखाका हेल्थ एसिस्टेन्ट संजय ठकुरीका अनुसार उच्च रक्तचाप र मधुमेहबाट पीडित उनको मंसिर २५ श्वाव संकलन गरी पीसीआर गरिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।