add

झापामा बाढी: कनकाईले एकजना बगायो

झापा सहित पुर्वी पहाडी जिल्लामा परेको अविरल वर्षाका कारण कनकाई नदीमा आएको बाढी । तस्वीर /वेलकम सताक्षी

झापा / कन्काई नदीमा आएको बाढीले बगाएर बुधवार एकजना युवक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार कनकाईको बाढीमा बगेर आएका दाउरा संकलन गर्न पसेका कनकाई नगरपालिका वडा नं ४ बस्ने वर्ष २८ का कमल मुखिया बेपत्ता भएका हुन्।

उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यो घटना बुधबार दिउँसो साढे तीन बजेको हो ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

चार महिना पछि इलामका होमस्टे खुल्ने

Read Next

भदौ एक देखि नयाँ शैक्षिकसत्र सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *