add

झापामा माइक्राेकाे ठक्करबाट एककाे मृत्यु

झापा / माइक्राे ठक्करबाट झापाकाे विर्तामाेडमा एक जनाकाे मृत्यु भएकाे छ । बिर्तामोड नगरपालिका ५ मनमोहन अस्पताल नजिकै माइक्रोले ठक्कर दिदा पैदल यात्रुकाे मृत्यु भएको हाे ।

पूर्वतर्फ जाँदै गरेको बा ४ ख ५१०० नम्बरको गाडीले मेचीनगर नगरपालिका ११ धाइजनका ६८ वर्षीय विर्खध्वज काम्वाङ दिदा घाइते भएका उनकाे उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालक झापाको भद्रपुर १ का ३८ वर्षीय बाबुराम कट्टेललाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

World Needs Masks, Not Muskets: PM Oli

Read Next

One dead in Jhapa due to collision from micro

Leave a Reply

Your email address will not be published. Required fields are marked *